काठमाडौँ । गृहमन्त्री र गृह सचिवले खर्च गर्दै आएको सुराकी परिचालन खर्च मन्त्रिपरिषद्ले खारेज गर्ने निर्णय गर्यो । चैत २० मा बसेको मन्त्रिपरिषद् बैठकले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको...