सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

भृकुटीमण्डपको बक्यौता बुझाउन रिपोर्टर्स क्लबसहित १८ संस्थालाई अन्तिम ७ दिनको म्याद

काठमाडौं । समाज कल्याण परिषद्ले भृकुटीमण्डप क्षेत्रमा रहेका भौतिक संरचनाको भाडा नतिर्ने व्यवसायी तथा संघसंस्थाहरूलाई बक्यौता बुझाउन अन्तिम पटक सात दिनको म्याद थप गरेको छ।  परिषद्ले बुधबार एक जरुरी सूचना प्रकाशित...