भृकुटीमण्डपमा भाडा नतिर्ने सङ्घ संस्थामा तालाबन्दी
सोमबार, ३० चैत २०८२, १५ : ३४
सारांश
- समाज कल्याण परिषद्ले भृकुटीमण्डपमा लामो समयदेखि भाडा नतिर्ने २० वटा सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरेको छ।
- सुरक्षाकर्मीको सहयोगमा परिषद्का कर्मचारीहरूले रिपोर्टर्स क्लबलगायतका विभिन्न संस्थामा ताला लगाएका छन्।
काठमाडौँ । समाज कल्याण परिषद्अन्तर्गत पर्ने भृकुटीमण्डपमा भाडा नतिर्ने २० वटा विभिन्न सङ्घ संस्थाको कार्यालयमा तालाबन्दी गरिएको छ ।
वर्षौँसम्म भाडा नतिर्ने व्यक्तिका पसल र संस्थाका कार्यालयमा सोमबार ताला लगाइएको हो ।
आइतबार २० वटा सङ्घ संस्थाका कार्यालयमा समाज कल्याण परिषद्का कर्मचारीले सुरक्षाकर्मीको सहयोगमा तालाबन्दी गरेका हुन् । रिपोर्टस क्लबदेखि अन्य विभिन्न सङ्घ संस्था ताला लगाइएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण