अपडेट
यी हुन् समाज कल्याण परिषद्को भाडा नतिर्ने २० संघ संस्था, ऋषि धमलाले नै ७३ लाख तिरेनन् (सूचीसहित)
सोमबार, ३० चैत २०८२, १६ : ५३
सारांश
- समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र भाडा नतिर्ने २० संघ-संस्था र व्यवसायिक कबलमा ताला लगाएको छ।
- परिषद्ले विभिन्न संस्थाहरूबाट ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको जनाएको छ।
- ऋषि धमलाको रिपोर्टर्स क्लबले मात्रै ७३ लाख रुपैयाँभन्दा बढी भाडा नतिरेको पाइएको छ।
काठमाडौँ । समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र भाडा नतिर्ने २० संघ–संस्था र व्यवसायिक कबलमा सोमबार ताला लगाएको छ । ७ करोड ७९ लाख रुपैयाँभन्दा बढी बक्यौता उठ्न बाँकी रहेको परिषद्ले जनाएको छ। अनेरास्ववियु, रिपोर्टर्स क्लब नेपाल लगायतका संस्थाले लामो समयदेखि भाडा नतिरेको पाइएको छ।
प्रधानमन्त्री कार्यालयको निर्देशनपछि ताला तालाबन्दी गरिएको हो । भाडा नतिर्नेमा ऋषि धमलाको रिपोटर्स क्लब अग्रस्थानमा रहेको छ । रिपोटर्स क्लबले नै ७३ लाखभन्द्या बढी भाष नतिरेको परिषद्ले जनाएको छ ।
यस्तो छ, भाडा नतिर्नेको सूची :


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण