सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

५ जना हत्याका आरोपी भारतीय नागरिकलाई बाँके जिल्ला अदालतले दियो सफाइ

१६ वर्षअघि बाँकेमा सुन व्यापारीको परिवारकै हत्या भएको घटनाका अभियुक्तलाई बाँके जिल्ला अदालतले सफाइ दिएको छ । नेपालगञ्जका सुन व्यापारी दीपक हेमकरको परिवारका ५ सदस्यको हत्याका आरोपी भारतीय नागरिक किशोरीलाल...