आइतबार, २५ जेठ २०८२
ताजा लोकप्रिय

ज्यामरुककोट क्षेत्रका कुवा र पँधेरा नासिए

म्याग्दी । विगत तीन दशकयता यहाँको ऐतिहासिकस्थल ज्यामरुककोट क्षेत्रका दुई दर्जनभन्दा बढी कुवा र पँधेराहरु नासिएका छन् । तत्कालीन पर्वत राज्यअन्तर्गतको शक्तिशाली ज्यामरुककोटमा १७औँ शताब्दीमा ज्यामरुके राजा भर्दिवम मल्लले निर्माण...