बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनद्वारा आन्दोलन भाग- ३ को घोषणा

काठमाडौँ । एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले सरकारले ल्याउन लागेको विद्यालय शिक्षा ऐनले विगतका सहमतिहरूलाई लत्त्याएको भन्दै कडा आपत्ति जनाएको छ।  सङ्गठनले एक विज्ञप्ति जारी गर्दै सरकार र शिक्षा मन्त्रालयले...