सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

संखुवासभा कारागारमा झडप, दुईजनाको मृत्यु

काठमाडौँ । संखुवासभा कारागारमा दुई पक्षबीच झडप भएको छ । झडपमा दुईजनाको मृत्यु भएको कोशी प्रदेशका डिआईजी राजेशनाथ बास्तोलाले रातोपाटीलाई बताए । मृत्यु हुनेमा आकाश बलामी र बिनोद तोलाङ्गे...