बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जन्तेढुङ्गा गाउँपालिकाको आलु क्रान्ति, आफैँले फलायो ६ हजार किलो आलु

विराटनगर । खोटाङको जन्तेढुङ्गा गाउँपालिले एक वर्ष अगाडि नै आफ्नो स्वामित्वमा रहेको जग्गा खोज्ने अभियान चलायो । खोज्दै जाँदा पालिकाको वडा नम्बर ४, डम्बर्खुशिवालयमा ११ रोपनी खाली जग्गा भेटियो ।...