काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालका आवासीय राजदूत सुम्निमा तुलाधरलाई नर्वे अधिराज्यका लागि नेपालको गैरआवासीय राजदूत पदमा नियुक्त गरेका छन्। राष्ट्रपति पौडेलले आज नेपालको संविधानको धारा २८२ को उपधारा...