बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपालको वस्तुस्थिति बारे रिपोर्टिङ गर्न राजदूत श्रीवास्तव दिल्लीमा

काठमाडौँ । लिपुलेकलगायतका विषयमा पछिल्लो समयमा नेपालमा देखिएको राजनीतिक तथा कूटनीतिक हलचलका बारेमा जानकारी दिन नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव नयाँ दिल्ली पुगेका छन् । उनी शनिबार त्यहाँ पुगेका हुन्...