घोराही । दाङमा जङ्गली च्याउ खाँदा एक बालिकाको मृत्यु भएको छ । बङ्गलाचुली गाउँपालिकामा जङ्गली च्याउ खाएर बिरामी परेकामध्ये उनको मृत्यु भएको हो । जङ्गली च्याउ खाएर बिरामी परेकी...