शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

चाउचाउको प्याकेजिङ 'कच्चा पदार्थ'सरहः अन्तःशुल्क कट्टी पाउने सर्वोच्चको फैसला

काठमाडौँ । सर्वोच्च अदालतले चाउचाउ उत्पादनमा प्रयोग हुने प्याकेजिङ सामग्री (र्‍यापर्स) लाई उत्पादन प्रक्रियाको अभिन्न अङ्ग ठहर गर्दै त्यसमा तिरिएको अन्तःशुल्क कट्टी गर्न पाउने फैसला गरेको छ । न्यायाधीशहरू विनोद शर्मा,...