बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

फष्टलुकमा यस्तो देखियो ‘माया पिरिम’

काठमाडौं– अभिनेता कोशिश क्षेत्री र अभिनेत्री अञ्जली अधिकारीको रोमान्स रहेको फिल्म ‘माया पिरिम’को फष्टलुक सार्वजनिक भएको छ । आगामी मंसिर २० गतेबाट प्रदर्शनमा आउने यो फिल्मले चलचित्र फष्टलुकको रुपमा दुई...