बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

एनआइसी एकेडेमीसहितका विद्यालयद्वारा मापदण्ड विपरीत शुल्कवृद्धि, नागार्जुन नगरपालिकाको चासो

काठमाडौँ । नागार्जुन नगरपालिकाभित्र सञ्चालित एनआइसी एकेडेमी सहित संस्थागत विद्यालयहरूले मापदण्ड विपरीत चर्को शुल्क लिएको विषयमा नगरपालिकाले गम्भीर चासो लिएको छ । एनआइसी ऐकेडेमीले मापदण्ड बाहिर रकम असुल गरेको समाचार...