आबुधाबी । संयुक्त अरब इमिरेट्सले इरानबाट हानिएका ब्यालेस्टिक मिसाइलहरूले देशलाई लक्षित गरेको पुष्टि गरेको छ । मन्त्रालयका अनुसार वायु प्रतिरक्षाले तीमध्ये धेरै मिसाइल सफलतापूर्वक अवरोध गरेको छ । सरकारी वक्तव्यअनुसार...