मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

बजेट अभावले खुम्चिँदै मनमोहन प्राविधिक विश्वविद्यालयको शैक्षिक लक्ष्य

विराटनगर । कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालय बजेट अभावका कारण सङ्कटमा परेको छ। मोरङको बुढीगंगा–४ हात्तीमुढामा ३० अर्बभन्दा बढीको आधुनिक पूर्वाधार रहे पनि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन...