शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

लोकतान्त्रिक खेलकुद सङ्घले दीप प्रज्वलन गरेर मनायो संविधान दिवस

काठमाडौँ ।नेपाली कांग्रेसको कान्छो भ्रातृ सङ्गठन नेपाल लोकतान्त्रिक खेलकुद सङ्घले संविधान दिवस मनाएको छ । पार्टीको निर्देशन अनुसार देशभर विभिन्न कार्यक्रम गरी सङ्घले यो दिवस मनाएको हो । देशका अधिकांश ठाउँमा...