शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

नेपाली भाषा सुन्दर लाग्छ, सिकिरहेको छु : भारतीय अभिनेत्री दिव्या दत्ता

ललितपुर । त्रिदिवसीय साहित्य महोत्सव ‘काठमाडौँ–कलिङ साहित्य महोत्सव’ सहभागी हुन् नेपाल आएकी भारतीय अभिनेत्री तथा लेखक दिव्या दत्ताले आफ्नो चलचित्र यात्राबारे चर्चा गरेकी छन् । बलिउडमा तीन दशक बिताइसक्नु भएकी...