काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम यादवले महिलाका लागि अत्यावश्यक सामग्री स्यानिटरी प्याडमा लगाइएको कर तत्काल हटाउन सरकारसँग जोडदार माग गरेका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा सभामुख मार्फत...