सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको बर्मिङघममा हुवावेको ५जी तालिम केन्द्र

बर्मिङघम– चीनको विशाल प्रविधि कम्पनी हुवावेले बेलायतको बर्मिङघममा ५जी तालिम केन्द्र स्थापना गरेको छ । उक्त केन्द्रमार्फत बेलायतमा ५जीसँग सम्बन्धित सूचना एवं सञ्चार प्रविधिका बारेमा तालिम प्रदान गरिनेछ । ...