बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइए

नवलपरासी । नवलपरासी–बर्दघाट सुस्तापूर्व नवलपुरको दाउन्नेमा वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएको १४ वटा घरटहरा भत्काइएको छ । डिभिजन वन कार्यालय नवलपुरले राष्ट्रिय वन तथा सार्वजनिक सडक क्षेत्रको संरक्षणका...