बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

कर्णालीको लोकप्रिय ‘बैंक खाता छोरीको’ कार्यक्रम हटाइएपछि महिला सांसद आक्रोशित

 सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो कार्यकालमा ल्याएको लोकप्रिय ‘बैंक खाता छोरीको, सुरक्षा जीवनभरिको’ कार्यक्रम हटाइएपछि कर्णालीका महिला सांसदहरूले सरकारलाई ध्यानाकर्षण गराएका छन् । सामाजिक विकासमन्त्री घनश्याम भण्डारी तथा सत्ता र...