मङ्गलबार, १२ साउन २०८३
ताजा लोकप्रिय

दुर्व्यवहारको विरोधमा चिकित्सक आन्दोलित, बिरामीलाई मर्का (भिडिओ)

काठमाडौँ । चिकित्सकमाथि भएका दुर्व्यवहार र कुटपिटको विरोधमा स्वास्थ्यकर्मीले देशभरिका स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । सोही क्रममा काठमाडौँका वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि...