बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय

प्रस्तावित महालेखा परीक्षकविरुद्ध उजुरी दिन संसदीय सुनुवाइ समितिले जारी गर्‍यो सूचना

काठमाडौँ । संसदीय सुनुवाइ समितिले एक सूचना जारी गर्दै प्रस्तावित महालेखापरीक्षक तोयम रायाविरुद्ध उजुरी आह्वान गरेको छ ।  सूचना प्रथम पटक प्रकाशित भएको मितिले १० दिनभित्र कार्यालय समयमा समितिको...