शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हरदिप सिंह निज्जरको मृत्युमा भारतमाथि क्यानडाको आरोपबारे के भन्छ अमेरिका ?

खालिस्तानी नेता हरदीप सिंह निज्जरको हत्याको मामिलामा क्यानडाले भारतमाथि जुन आरोप लगाएको छ, त्यसमा अमेरिकाले प्रतिक्रिया दिएको छ ।  मङ्गलवार ह्वाइट हाउसले क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोको आरोपलाई ‘असाध्यै चिन्ताजनक’...