काठमाडौँ । हिल्स होम थिएटरको आयोजनामा शुक्रबार (५ असोज) सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर) जमलमा सांस्कृतिक कार्यक्रम गर्ने भएको छ । ‘हाम्रो कला हाम्रो संस्कृति–२०८०’ नाम रहेको कार्यक्रममा करिब एक दर्जन...