आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

इन्द्रजात्राका लागि य:सिं तानेर हनुमानढोका पुर्‍याइयो (फोटोफिचर)

काठमाडौँ । इन्द्रजात्रा (यँया:) का लागि य:सिंलाई तत्कालीन कान्तिपुर नगरको पूर्वी प्रवेशद्वार रहेको भोटाहिटीबाट तानेर नगर प्रवेश गराइएको छ। भक्तपुरको चित्तापोलबाट ल्याइएको ३२ हातको य:सिं शनिबार बिहानको शुभसाइतमा तानेर नगर प्रवेश...