बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ समकक्षीबीच आज भेटवार्ता हुँदै

चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ प्रधानमन्त्री लि छियाङबीच द्विपक्षीय भेटवार्ता हुँदैछ । गत शनिवार चीन आइपुगेका प्रधानमन्त्री आइतबार राजधानी बेइजिङ पुगेका हुन् । ...