नयाँ दिल्ली । भारतीय क्रिकेट टोलीका स्टार ब्याटर विराट कोहलीले टोलीमा आफ्नो योग्यता प्रमाणित गरिरहनुपर्ने अवस्था आएमा आफू सन् २०२७ को एकदिवसीय विश्वकपमा नदेखिने बताएका छन्। पूर्व कप्तान कोहलीलाई इतिहासकै महान्...