सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आयल निगमका कार्यकारी निर्देशक थानीद्वारा राजीनामा

काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेश प्रसाद थानीले पदबाट राजीनामा दिएका छन्। मंगलबार अपराह्न ४  बजे उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पुगेर थानीले राजीनामा दिएका हुन् । ...