बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

मिसेस युनिभर्समा विमलालाई ‘मिसेस हुम्यानिटी’को उपाधि

लन्डन । फिलिपिन्समा भएको  ४६औँ मिसेस युनिभर्स २०२३ को प्रतियोगितामा विमला बुढाथोकीले‘मिसेस हुम्यानिटी २०२३’ को उपाधि जेतेकी छन् । अक्टोबर १ देखि  ८ तारिखसम्म फिलिपिन्सको मनिलामा आयोजना भएको ४६औँ मिसेस...