बुधबार, १६ फागुन २०८०
ताजा लोकप्रिय

नेपालगञ्जमा अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी

काठमाडौँ । नेपालगञ्जमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि मंगलबारदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको छ ।  जिल्ला प्रशासन कार्यालय बाँकेले आज  दिउसो १:०० बजे देखि लागू हुने गरी...