बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

एएमआर ‘सुस्त महामारी’ कसरी रोक्ने ?

पृथ्वीको उत्पति करिब चार अर्ब वर्ष अगाडि भयो भनेर वैज्ञानिकहरुले भनेका छन् । पृथ्वी सेलाएपछि पहिलो पटक देखापर्ने जीवित प्राणीहरु भनेका सुक्ष्म जीवाणुहरू नै हुन् । यी जीवाणुहरू करोडौं वर्ष...