शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

मेक्सिको नकआउट पुग्दा कोरिया सकसमा, ब्राजिलले के गर्ला ?

शुक्रबार, ०५ असार २०८३, १८ : ११
शुक्रबार, ०५ असार २०८३

सारांश

  • विश्वकप फुटबलमा मेक्सिको नकआउट चरणमा पुग्ने पहिलो टिम बनेको छ ।
  • चेक रिपब्लिक र मेक्सिकोबिच तीव्र प्रतिस्पर्धा रह्यो भने स्वीट्जरल्यान्डले बोस्नियामाथि दबदबा राख्यो ।
  • क्यानडाले कतारमाथि अप्रत्यासित नतिजा निकाल्यो, जसको कारण रेड कार्ड पनि हुन सक्छ ।

विश्वकप फुटबल अन्तर्गत पछिल्ला चारवटै खेल रोचक रहे । चेक रिपब्लिक र मेक्सिकोबिच तीव्र प्रतिस्पर्धा रह्यो भने स्वीट्जरल्यान्डले बोस्नियामाथि दबदबा राख्यो । उता क्यानडाले कतारमाथि अप्रत्यासित नतिजा निकाल्यो । क्यानडासँगै कतार यति कमजोर नहुनु पर्ने हो भन्ने धेरैलाई लागेको थियो । यसमा रेड कार्ड खानुले पनि केही भूमिका खेलेको हुनुपर्छ । मेक्सिको अपराजित यात्रा कायम राख्दै नकआउट पुग्ने पहिलो टिम बन्दा साउथ कोरियालाई नकआउटमा पुग्न चुनौतीपूर्ण अवस्था छ । शुक्रबार बिहान हुने खेलमा ब्राजिलले के गर्ला ? भिडियोमा हेर्नुहोला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप