शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

लबिम मलमा दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो’ सुरु

काठमाडौँ । दोस्रो ‘स्पेस एण्ड डिजाइन एक्स्पो २०२३’ सुरु भएको छ । लतिलतपुरको पुल्चोकस्थित लबिम मलमा आयोजित एक्स्पोको बिहिबार एक कार्यक्रमकाबीच ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उद्घाटन गरे । ...