बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

कस्तो छ विद्युतीय गाडी हुन्डाई कोना ?

काठमाडौँ । नेपालको प्रतिस्पर्धी विद्युतीय गाडीहरुको बजारमा हुन्डाई कोनाले दरिलो उपस्थिति जनाउँदै आइरहेको छ। सन् २०१९ देखि नेपाली बजारमा बिक्री सुरु भएको हुन्डाई कोना हालसम्म १००० भन्दा बढी बिक्री भएको...