काठमाडौँ । एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले सर्वोच्च अदालतको परमादेश अनुसार गत मे महिनामा एकता महाधिवेशनद्वारा नयाँ कार्यसमिति निर्वाचित भई सकेकाले अब अक्टोबरमा अधिवेशन हुनै नसक्ने बताएका छन्। इन्जा युरोप तथा नेपाल...