शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

कलाकार त्रिपाठीले अमेरिकामा गरे एक वर्षमा ९६ कार्यक्रम

काठमाडौँ । लोकप्रिय हास्य कलाकार महादेव त्रिपाठी ‘जादुगर’ अहिले अमेरिका टुरमा छन् । करिब डेढ वर्षदेखि अमेरिका टुरमा रहेका उनले अहिलेसम्म थुप्रै कार्यक्रम गरिसकेका छन् । अमेरिकामा करिब एक वर्ष...