शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसद बरालको माग

काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन्।  नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट आक्रान्त भएका मानिसहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै...