पोखरा । भीरबाट लडेर गम्भीर घाइते बनेका अभिनेता प्रकाश घिमिरे बोल्न थालेका छन् । शुक्रबार बिहान घाँस काट्ने क्रममा पोखराको नदीपुरको भीरबाट लडेर उनी गम्भीर घाइते भएका थिए । ...