शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

के हो स्लिप प्यारालाइसिस ?

निदाउने बित्तिकै वा निद्राबाट ब्युझने बित्तिकै कहिलेकाँही केही बेर शरीर हलचल गर्न सकिँदैन, न त मुखबाट एउटा शब्द निकाल्न सकिन्छ । कतिपयले यो स्थितिलाई भूत प्रेतसँग जोड्ने गरेको पाइन्छ ।...