बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

सर्वोच्चमा एक तिहाइ न्यायाधीश खाली, मुद्दाको चाप बढ्दो

काठमाडौँ । कात्तिक २० गतेसम्म सर्वोच्च अदालतको लगतमा रहेका मुद्दाको सङ्ख्या हेर्ने हो भने २७ हजार ९७२ थान छन् । सर्वोच्च अदालतमा विचाराधीन २७ हजार ९७२ मुद्दामध्ये २ वर्ष नाघेका...