महोत्तरी । महोत्तरी र धनुषाको सीमामा रहेको बिगही नदीमा नेपाल–भारतको साझा घाट निर्माण गरिएको छ । बिगही नदीछेउमा करिब दुई किलोमिटर लामो आकर्षक घाट निर्माण गरिएको हो । नेपालतर्फ मटिहानी नगरपालिकाका...