फोटोफिचर
बेहुलीझैँ सिँगारिए जनकपुरधामका छठ घाट (तस्बिरहरू)
शनिबार, ०२ मङ्सिर २०८०, १९ : ४८
जनकपुरधाम । जनकपुरधाममा सोमबार छठ घाट बेहुलीझैँ सिँगारिएका छन् । जनकपुरका गंगासागर, धनुष सागर, अग्नि कुण्ड, अङ्गराजसर, दशरथ तलाउसहितका पोखरीहरूलाई छठ पूजाको लागि झकिझकाउ बनाइएको हो ।
आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिनका लागि पोखरीका डिलमा बाँस र कपडाको पण्डाल बनाइ झिलिमिली बत्ती जडान गरिएको छ । स्थानीय युवा क्लब र संस्थाको सक्रियतामा जनकपुरका अधिकांश पोखरी तथा सरोवरका घाट सिँगारिएको हो ।
_XIxVa5K7Zl.jpg)
छठ पूजाको दोस्रो दिन आज खरना सम्पन्न भएको छ । आइतबार बिहानैदेखि जनकपुरधामका छठ घाटहरूमा व्रतालुहरू पुग्ने छन् । साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पूजा सम्पन्न हुनेछ ।
_0XT46GblXd.jpg)
_k94E83wmSc.jpg)
_zQhlvqQy6E.jpg)
_87lhiUFXv6.jpg)
_kiXIFkCxoo.jpg)
_IkFykhKpI8.jpg)
_IAyIUxju4g.jpg)
_yTBbcfLd9l.jpg)
_ChMTX61di3.jpg)
_vwPjmQB3qU.jpg)
_an21GQdNDn.jpg)
_DfGNK5TYPn.jpg)
_tt5U7K5iJw.jpg)
_OVJKPL6v11.jpg)
_8dbKMHvn2A.jpg)
_vnMK7pMERi.jpg)
_XX7Si80xdp.jpg)
_QTbgrHHJhU.jpg)
_EJlA8TbjNB.jpg)
_Pmr7e2hWNw.jpg)
_o60LOrVpdp.jpg)
_ipXczMw25A.jpg)
_gHJNffQyZ2.jpg)
_veyE5r64Ca.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण