शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौँ । मेरिको लिमिटेड अन्तर्गतको चर्चित हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ । स्वस्तिमाको स्वाभाविक आकर्षण,आत्मविश्वास र दर्शकमाझ रहेको उनको...