बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त

बिहीबार, २१ जेठ २०८३, १७ : २४
बिहीबार, २१ जेठ २०८३

सारांश

  • मेरिको लिमिटेड अन्तर्गतको हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।
  • स्वस्तिमाको स्वाभाविक आकर्षण, आत्मविश्वास र दर्शकमाझ रहेको उनको बलियो छविका कारण ब्रान्डको पहिचानसँग उत्कृष्ट मेल खाने भन्दै कम्पनीले उनलाई यो जिम्मेवारीका लागि चयन गरेको हो ।
  • ब्राण्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन मार्फत ब्रान्डको सन्देश र ऊर्जालाई प्रस्तुत गर्दै देखिछिन् ।

काठमाडौँ । मेरिको लिमिटेड अन्तर्गतको चर्चित हेयर स्टाइलिङ ब्रान्ड ‘लिभोन’ ले अभिनेत्री स्वस्तिमा खड्कालाई नेपालका लागि आफ्नो नयाँ ब्रान्ड एम्बासडर नियुक्त गरेको छ ।

स्वस्तिमाको स्वाभाविक आकर्षण,आत्मविश्वास र दर्शकमाझ रहेको उनको बलियो छविका कारण ब्रान्डको पहिचानसँग उत्कृष्ट मेल खाने भन्दै कम्पनीले उनलाई  जिम्मेवारीका लागि चयन गरेको हो ।

ब्रान्ड एम्बासडरका रूपमा नियुक्त भएपछि अब स्वस्तिमा लिभोनको नयाँ टेलिभिजन विज्ञापन मार्फत ब्रान्डको सन्देश र ऊर्जालाई प्रस्तुत गर्दै देखिछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप