इम्फाल । बलिउड अभिनेता रणदीप हुड्डा र मणिपुरी मोडल तथा अभिनेत्री लिन लैशराम विवाहका लागि इम्फाल पुगेका छन् । सोमबार इम्फालको एक मन्दिरमा पूजा गर्न आएका दम्पतीले मिडियासँग कुरा गरेका...