काठमाडौँ । ‘हिमालय रोडिज सिजन ५’को उपाधि खोटाङका सञ्जिप राईले चुमेका छन् । सोमबार सम्पन्न ग्राण्ड फिनालेमा विजेता बनेका राईले १० लाख नगदका साथै मोटरसाइकल समेत हात परेका छन् । ...