बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

बीवाइडीको नयाँ मोडल सिलायन सेभेन नेपालमा, यस्तो छ आकर्षक फिचर

काठमाडौँ । बीवाइडीको नयाँ गाडी सिलायन सेभेन नेपालमा भित्रिएको छ । नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले सिलायन सेभेन बिहीबार काठमाडौँमा एक समारोहबिच सार्वजनिक गरेको छ । साइमेक्स कम्पनीले गाडीको...